images
images

नेप्से बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 318
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    नेप्से बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।  नेप्से परिसूचक बढेसँगै आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    यसरी सकारात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रि–इस्योरेन्स र सेन्ट्रल फाइनान्स रहेका छन् ।

    त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । 

    Capture.JPG


    images
    images

    Logo