images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 433
    SHARES
  • २०८१ आषाढ ३१ गते सोमबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ४८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय २० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo