images
images

हकप्रद शेयर निष्काशनको लागि आँखखोला जलविद्युतले पायो अनुमति


  • 272
    SHARES
  • २०८१ आषाढ २० गते बिहीबार

    हकप्रद शेयर निष्काशनको लागि आँखखोला जलविद्युतले पायो अनुमति

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । 

    बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


    images
    images

    Logo