images
images

ऋणपत्र निष्काशन गर्न नविल बैंकले माग्यो धितोपत्र बोर्डसँग अनुमति


  • 587
    SHARES
  • २०८१ आषाढ १८ गते मंगलबार

    ऋणपत्र निष्काशन गर्न नविल बैंकले माग्यो धितोपत्र बोर्डसँग अनुमति

    काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई (३ अर्ब रुपैयाँको) ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो ।

    जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो । यसको अवधि ८ वर्षको हुनेछ । यो डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ । 

     

     

     


    images
    images

    Logo