काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको १३ प्रतिशत बोनशबापत हुन आउने १ लाख २३ हजार ८०९.४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।