images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 1.4K
    SHARES
  • २०८१ आषाढ १६ गते आइतबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार १०.२६ प्रतिशत बोनस बापतको ४६ लाख ६३ हजार ७ सय ५६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo