images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 461
    SHARES
  • २०८१ जेठ २५ गते शुक्रबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा माउण्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त रहेका छन् । 

    शुक्रबार माउण्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनश बापतको २९ लाख ५२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनश बापतको ८ लाख १३ हजार १ सय ५४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo