images
images

समाज लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 468
    SHARES
  • २०८१ जेठ २१ गते सोमबार

    समाज लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । समाज लघुवित्तले लगानीकर्ताको हाल खाली बनाएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

    संस्थाले आर्थिक वर्ष २०७९ /८० मा खुद नाफा ३० लाख ७३ हजार ७५१ रुपैयाँ आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको हो ।


    images
    images

    Logo