काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनसबापत हुने २ लाख ३५ हजार १४८.५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।