images
images

दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत


  • 1.6K
    SHARES
  • २०८१ जेठ १४ गते सोमबार

    दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार नेप्सेमा रसुवागढी हाइड्रोपावरको स्थानीय बासिन्दाको थप ६८ लाख ४२ हजार १ सय कित्ता शेयर र कालिका पावर कम्पनीको १० प्रतिशतले हुन आउने ७ लाख ९३ हजार ५ सय कित्ता बोनश शेयर सूचीकृत भएको हो । 

    सूचीकरण भएसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo