images
images

१ करोड ८६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 790
    SHARES
  • २०८१ जेठ ७ गते सोमबार

    १ करोड ८६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीको १०० प्रतिशत हकप्रद बापतको १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद शेयर नेप्सेले सुचीकृत भएको हो । 

    सो कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।  

     


    images
    images

    Logo