images
images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 2.3K
    SHARES
  • २०८१ जेठ ७ गते सोमबार

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्त रहेका छन् । 

    सोमबार युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको ५.५० प्रतिशत बोनस बापतको २ लाख ३१ हजार कित्ता कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने समता घरेलु लघुवित्तको  ५.४२२२ प्रतिशत बोनस बापतको २ लाख १३ हजार ७ सय २० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo