काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । विहीबार कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ६१ रुपैयाँ ५८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ९३ रुपैयाँ मा भएको थियो ।