images
images

नेप्सेमा थपियो ९ लाख ८१ हजार कित्ता शेयर


  • 364
    SHARES
  • २०८१ जेठ २ गते बुधबार

    नेप्सेमा थपियो ९ लाख ८१ हजार कित्ता शेयर

    काठमाडौं । आज नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ९ लाख ८१ हजार ९० कित्ता शेयर थपिएको छ । 

    यस कम्पनीले केही समय अगाडी हकप्रद शेयर विक्री गरेको थियो । सो समयमा विक्री हुन नसकेको शेयर लिलामी प्रक्रिया मार्फत विक्रीमा ल्याएको थियो । बुधबार सोही शेयर नेप्सेमा सूचीकृत भएको हो ।


    images
    images

    Logo