images
images

७७ लाख ४४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 523
    SHARES
  • २०८१ बैशाख ३१ गते सोमबार

    ७७ लाख ४४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार कम्पनीको ५० प्रतिशत हकप्रद बापत ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद शेयर नेप्सेले सुचीकृत भएको हो । 

    सो कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।  

     


    images
    images

    Logo