काठमाडौं । हिमालयन रि–इस्यारेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ४ प्रतिशत बोनस बापतको नेप्सेले ४० लाख कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।