images
images

सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर नेप्सेमा सुचीकृत


  • 343
    SHARES
  • २०८१ बैशाख २० गते बिहीबार

    सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनीले विहीबरा १०० प्रतिशत हकप्रद बापतको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

    सो कम्पनीको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo