images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 327
    SHARES
  • २०८१ बैशाख १८ गते मंगलबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ११ प्रतिशत बोनश बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय २९ रुपैयाँ ७३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय १० रुपैयाँमा भएको थियो । 

     

     


    images
    images

    Logo