images
images

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, के–के छन् एजेण्डा ?


  • 324
    SHARES
  • २०८१ बैशाख १२ गते बुधबार

    सर्वोत्तम सिमेन्टको साधारण सभा आज, के–के छन् एजेण्डा ?

    काठमाडौं । सर्वोत्तम सिमेन्टको वार्षिक साधारण सभा आज वैशाख १२ गते बुधबार बस्दैछ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे सुरु हुनेछ । 

    सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरिसकेको छ । यसआधारमा चैत २९ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।


    images
    images

    Logo