काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस बापत हुने ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकरण सँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।