काठमाडौं । एशियन लाईफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ७.७५ प्रतिशत बोनस बापतको नेप्सेले २४ लाख ४५ हजार ३ सय ५७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।