images
images

नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश घोषणा


  • 322
    SHARES
  • २०८१ बैशाख ४ गते मंगलबार

    नेपाल पुनर्बीमा कम्पनीले गर्यो लाभांश घोषणा

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

     

     


    images
    images

    Logo