images
images

२ लाख ७९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 679
    SHARES
  • २०८० चैत्र २५ गते आइतबार

    २ लाख ७९ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ४.७५ प्रतिशत बोनस बापतको नेप्सेले २ लाख ७९ हजार ३ सय १७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

    सो हाइड्रोपावरको बोनस शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा गर्नको लागि योग्य भएको छ । 


    images
    images

    Logo