images
images

थप एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


  • 1.7K
    SHARES
  • २०८० चैत्र २१ गते बुधबार

    थप एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo