काठमाडौं । साना किसान विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले ४७ लाख ४७ हजार ५ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो लघुवित्तको बोनस शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा गर्नको लागि योग्य भएको छ ।