काठमाडौं । लक्ष्मी सनराइज बैंक बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार ७ प्रतिशत बोनस बापतको नेप्सेले १ करोड ५१ लाख ६९ हजार १ सय ६६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो बैंकको बोनस शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा गर्नको लागि योग्य भएको छ ।