images
images

नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


  • 424
    SHARES
  • २०८० चैत्र १५ गते बिहीबार

    नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

    ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

    कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

    1711605493934_page-0001.jpg


    images
    images

    Logo