images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 492
    SHARES
  • २०८० चैत्र १५ गते बिहीबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । मैलुङ खोला जलविद्युतको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २.२२११ प्रतिशत बोनश बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ६१ रुपैयाँ ७४ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ७२ रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo