images
images

७ लाख ५४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत


  • 3.4K
    SHARES
  • २०८० चैत्र १२ गते सोमबार

    ७ लाख ५४ हजार कित्ता शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । तारागाउँ रिजेन्सी होटलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।  सोमबार ४ प्रतिशत बोनस बापत नेप्सेले ७ लाख ५४ हजार ६ सय ६१ कित्ता बोनसु शेयर नेप्सेमा सुचीकृत गरेको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । 


    images
    images

    Logo