काठमाडौं । घोराही सिमेन्टको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार १५ प्रतिशत बोनस बापत नेप्सेले ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनसु शेयर नेप्सेमा सुचीकृत गरेको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।