काठमाडौं । लुम्बिनी विकास बैंकको बोनश शेयर सूचीकृत भएको छ । बैंकको ४ प्रतिशत बोनस बापत नेप्सेले मंगलबार १३ लाख ५३ हजार १ सय २८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।