काठमाडौं । करिब सवा ४४ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएकाे छ । सोल्टी होटेलको ५ प्रतिशत बाेनश बापत हुन आउने ४४ लाख २३ हजार कित्ता बोनश शेयर सूचीकृत भएकाे हाे ।
सूचीकृत भएसँगै उक्त शेयर दास्राे बजारमा काराेबारका लागि याेग्य भएकाे छ ।