काठमाडौं । एभरेष्ट बैंकको विद्युतीय कारोबार भोलि एक दिन बन्द रहने भएको छ । बैंकले फागुन ४ गते दिउँसो १२ः४५ बजेदेखि २ः४५ बजेसम्म २ घण्टा सेवा बन्द हुने जनाएकाे छ ।
साे समयबीचमा बैंकबाट जारी गरिएका सबै कार्ड मार्फत हुने कारोबार तथा एटिएम सेवा आवरुद्ध हुने भएको बैंकले जानकारी दिएको हो ।
