images
images

बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 363
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    बढ्यो चाँदीको मूल्य, कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । बिहीबार चाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर १ हजार ४ सय ८० रुपैयाँ पुगेको हो । 

    सुनकोे भाउ भने आज स्थिर छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँ थियो । जुन आज पनि सोही मुल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo