images
images

सरकारले तोक्यो उखुको न्युनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ


  • 281
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    सरकारले तोक्यो  उखुको न्युनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ

    काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

    यसमध्ये उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने छ भने ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ । नयाँ हलमा बसेको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको जनाइएकाे छ । मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

     

     

     


    images
    images

    Logo