images
images

हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 444
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य हजार रुपैयाँले बढेको छ । बुधवार छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलवार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ काष्म भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo