images
images

खानेपानी संस्थानमा जागिर खुल्यो (सूचनासहित)


  • 517
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    खानेपानी संस्थानमा जागिर खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न शाखामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले सूचना जारी गर्दै ६१ जना कर्मचारी माग गरेको हो ।

    रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ ।

    योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थानले जनाएको छ।

    khanepani sansthan.png


    images
    images

    Logo