images
images

मन्त्रिपरिषद्ले फिर्ता पठायो कर्जा सूचना सम्बन्धी विधेयक 


  • 400
    SHARES
  • २०८० पौष १ गते आइतबार

    मन्त्रिपरिषद्ले फिर्ता पठायो कर्जा सूचना सम्बन्धी विधेयक 

    काठमाडौं । मन्त्रिपरिषद्ले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको वैठकले अर्थ मन्त्रालयबाट आएको उक्त विधेयक अर्थ मन्त्रालयमै फिर्ता पठाएको हो । 

    हाल राष्ट्र बैंक ऐनलाई टेकेर नियमावलीको आधारमा चलिरहेको कर्जा सूचना केन्द्रलाई छुट्टै ऐनमार्फत् नियमन गर्न नेपाल राष्ट्र बैंकले उक्त विधेयकको ड्राफ्ट तयार गरि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएको थियो । 

    बिहीबारको मन्त्रिपरिषद्ले योसहित १६ वटा निर्णय गरेको छ । 

     


    images
    images

    Logo