images
images

एनसेलविरुद्ध अमरेश सिंहले हालेको मुद्दा ‘स्थगित’


  • 287
    SHARES
  • २०८० पौष १ गते आइतबार

    एनसेलविरुद्ध अमरेश सिंहले हालेको मुद्दा ‘स्थगित’

    काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहले एनसेलको विरुद्धमा हालेको मुद्दा ‘स्थगित’ को सूचीमा परेको छ । अमरेशकै कानुन व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो । 

    गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर भएको मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ठूलो भ्रष्टाचार भएको दाबी गर्दै रिट दायर गरेका थिए । दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो । 


    images
    images

    Logo