काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक नलगाउन काठमाडौं महानगरलाई अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले हालेको मुद्दा हालेको थियो ।