images
images

गृहले ताेक्याे हडताल गर्न नपाउने २५ क्षेत्र


  • 266
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    गृहले ताेक्याे हडताल गर्न नपाउने २५ क्षेत्र

    काठमाडौं । नेपाल सरकारले बिहीबार प्रकाशन गरेको राजपत्र अनुसार आवश्यक सेवा क्षेत्रमा हडताल गर्न नपाइने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्ता २५ क्षेत्रहरु निर्धारण गरेको हो । 

    सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम हडताल गर्न निषेध गरिएको जनाएको छ ।

     


    images
    images

    Logo