images
images

उपरथी अशोकराज सिग्देल रथीमा बढुवा


  • 396
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

    काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को आज बसेको वैठकले उनलाई रथीमा बढुवा गर्ने निर्णय गरेका हुन् । 

    यसअघिको मन्त्रिपरिषद् बैठकमा सिग्देल बढुवाको फाइल सदर भएको थियो । तर उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले बढुवा सदर हुन पाएको थिएन ।


    images
    images

    Logo