images
images

एकैदिन २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 798
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    एकैदिन २८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज २८ सय रुपैयाँले सुनको मुल्य बढेको छ । विहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo