images
images

नक्कली कागज बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका अधिकृत पक्राउ


  • 481
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    नक्कली कागज बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका अधिकृत पक्राउ

    काठमाडौं । नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो । 

    उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ । 

    उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नक्कली कागजातको आधारमा विदेश पठाउने गिरोहलाई निगरानी राख्ने क्रममा उनी पक्राउ परेका हुन् । 


    images
    images

    Logo