images
images

एक सिलिण्डर ग्यासको १८९५ भन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह


  • 327
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    एक सिलिण्डर ग्यासको १८९५ भन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह

    काठमाडौं । एलपी ग्यास उद्योग संघले एक सिलिण्डर ग्यासको १८९५ रुपैयाँभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै ग्यासको मूल्य तोकिएको भन्दा बढी नतिर्न आग्रह गरेको हो । 

    हाल बजारमा नेपाल सरकार र नेपाल आयल निगमले तोकेको मूल्य भन्दा बढीमा व्यापारीहरुले ग्यास बेचेको पाइएको भन्दै संघले १८९५ रुपैयाँ भन्दा बढी नतिर्न उपभोक्ताहरुलाई आग्रह गरेका हुन् । 

     


    images
    images

    Logo