images
images

नेपाल प्रहरीका १२२ जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस, को को परे ?


  • 401
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    नेपाल प्रहरीका १२२ जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस, को को परे ?

    काठमाडौं । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)मा मा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले १ सय २२ जना जनपद प्रहरीका समुहतर्फका सईलाई बरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरिएको हो । 

    यी हुन् बरिष्ठ सईमा बढुवाकाे लागि सिफारिसमा पर्नेकाे सुची :


    images
    images

    Logo