images
images

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 429
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडाैं । सुनचाँदी बजारमा अज सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo