images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 390
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ २१ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३१ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ५८ र बिक्री दर १ सय ६८ रुपैयाँ ३५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.61 131.21
     
    EUR (European Euro)
    1 144.86 145.53
     
    GBP (UK Pound Sterling)
    1 167.58 168.35
     
    CHF (Swiss Franc)
    1 151.03 151.72
     
    AUD (Australian Dollar)
    1 88.12 88.52
     
    CAD (Canadian Dollar)
    1 98.97 99.43
     
    SGD (Singapore Dollar)
    1 98.16 98.61
     
    JPY (Japanese Yen)
    10 9.25 9.30
     
    CNY (Chinese Yuan)
    1 18.16 18.25
     
    SAR (Saudi Arabian Riyal)
    1 34.82 34.98
     
    QAR (Qatari Riyal)
    1 35.85 36.02
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.56 35.72
     
    MYR (Malaysian Ringgit)
    1 28.56 28.70
     
    KRW (South Korean Won)
    100 10.19 10.24
     
    SEK (Swedish Kroner)
    1 12.52 12.58
     
    DKK (Danish Kroner)
    1 19.44 19.53
     
    HKD (Hong Kong Dollar)
    1 16.72 16.79
     
    KWD (Kuwaity Dinar)
    1 425.58 427.53
     
    BHD (Bahrain Dinar)
    1 346.49 348.08


    images
    images

    Logo