images
images

आईपीओ निष्काशनका लागि रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सले पायो बोर्डको अनुमति


  • 715
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    आईपीओ निष्काशनका लागि रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सले पायो बोर्डको अनुमति

    काठमाडौं ।  आईपीओ निष्काशन गर्नका लागि  रिलायन्स नेपाल लाइफ इन्स्योरेन्स नेपाल तिोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियर रकम थप गरी १ करोढ २० लाख कित्ता आईपीओ शेयर निष्काशन गर्नेछ । कम्पनीले असार १५ गते आईपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । 

    जसअनुसार यो कम्पनीको आईपीओ किन्न प्रतिकित्रा २५७ रुपैयाँ तिर्नुपर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। 


    images
    images

    Logo