images
images

आईपीओ निष्काशनका लागि डिश मिडिया नेटवर्कले दियो बोर्डमा निवेदन


  • 398
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    आईपीओ निष्काशनका लागि डिश मिडिया नेटवर्कले दियो बोर्डमा निवेदन

    काठमाडौं । आईपीओ निष्काशनको लागि डिश मिडिया नेटवर्कले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार १२ गते बोर्डमा निवेदन दिएको हो।

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

     


    images
    images

    Logo